अस्पतालहरुलाई अक्सिजनको व्यवस्था सिसिएसमीले मिलाउने
अ +
अ -
काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन व्यवस्थापन केन्द्र सिसिएमसीले देशभरका अस्पतालहरुमा अक्सिजनको व्यवस्था मिलाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुमा आवश्यकता अनुसार अक्सिजनको व्यवस्था सिसिएसमीले मिलाउने जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत