थप ५४ जनालाई कोरोना संक्रमण
अ +
अ -
पछिल्लो २४ घण्टामा ३८ सय २९ जनाको कोरोना परीक्षण भएकोमा ५४ जनालाई संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७६ जना संक्रमणमुक्त भएका छन् भने कोही संक्रमितको मृत्यु भएको छैन ।
अहिले सक्रिय संक्रमित ११ सय ४४ जना रहेका छन् जसमध्ये १ हजार ९४ जना होम आइसोलेसन र १२ जना आइसियुमा रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत