भक्तपुर बोडेका ३४ वर्षका संक्रमितको ललितपुरमा मृत्यु
अ +
अ -
काठमाडौं । ललितपुरको मेघा अस्पतालमा भक्तपुर बोडेका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
निमोनियाको लक्षण देखिएपछि भदौ २६ गते भर्ना हुनुभएका ३४ वर्षका पुरुषको आज शनिबार बिहान ६:४० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उहाँलाई श्वासप्रश्वासमा समस्या ,ज्वरो तथा सुख्खा खोकी लागेको थियो ।
तपाईँको अभिमत