कोरोना जितेपछि चौधरीले गर्नुभयाे स्वास्थ्यकर्मीको प्रशंसा (भिडियो)
अ +
अ -
काठमाडौं । उद्योगपति विनोद चौधरीले मनोबल उच्च राखेमा कोरोनालाई जित्न सकिने बताउनुभएको छ । कोरोना जित्नुभएका चौधरीले आफ्नो फेसबुक पेजमा आइसोलेन अनुभव शेयर गर्दै उपचारमा संलग्न डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको प्रशंसा गर्नुभएको छ ।
'मलाई कोरोनाले कुन बेला छोइसकेछ थाहै भएन । हिम्मत चाहिँ हारिन । खासै कुनै लक्षण पनि देखिएका थिएनन् । साधारण रुघा, नाकबाट पानी बग्ने तथा टाउको भारी हुने लक्षण देखिएको थियो । तत्कालै आफूलाई आइसोलेट गरेँ, उहाँकाे भनाई भिडियोमा उल्लेख गर्नुभएको छ ।'
हेरौँ भिडियो :
हेल्थपाटी
तपाईँको अभिमत