काठमाडौं विशालनगरका संक्रमितको अल्का अस्पतालमा मृत्यु
अ +
अ -
काठमाडौं । काठमाडौं विशालनगरका ६७ वर्षका कोरोना संक्रमितको अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उच्च रक्तचाप लगायतका दीर्घ रोग रहेका उहाँको शरीरमा अक्जिनको मात्रा कमी हुनुका साथै मुटुले काम नगरेपछि आइसियुमा उपचार थालिएको थियो ।
उपचारका क्रममा हिजो साँझ ५ वजे उहाँको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
तपाईँको अभिमत