काठमाडौं उपत्यकामा आज ४४५ जनालाई कोरोना संक्रमण
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा आज ४४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत