२ हजार ५ सयमा पीसीआर परीक्षण गर्न पाइने
अ +
अ -
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीले २ हजार ५ सयमा पीसीआर परीक्षण गर्ने जनाएको छ । अस्पताल व्यवस्थापन समितिको भदौ १५ गतेको निर्णय अनुसार स्वइच्छाले पीसीआर परीक्षण गराउने चाहनेलाई २ हजार ५०० शुल्क लिई परीक्षण गर्ने निर्ण भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले प्रयोगशालालाई अधिकतम ४ हजार ४०० पीसीआर शुल्क तोकेको छ ।
तपाईँको अभिमत