काठमाडौंमा सबैभन्दा उच्च संक्रमण, ४८१ लाई कोरोना
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा आज ४८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
तपाईँको अभिमत