कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा. रविन खड्का
अ +
अ -
काठमाडौं । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा. रविन खड्का नियुक्त हुनुभएको छ ।
प्रदेश सरकारले सोमबार डा. खड्कालाई निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । डा. खड्का सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष समेत हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत