कोरोनाबाट मृत्यु हुनेकाे संख्या २२८ पुग्याे, आज ७ जना
अ +
अ -
काठमाडौं । नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षकी बालिका, गोरखाकी ६५ वर्ष र रुपन्देहीकी ६८ वर्षका महिलाको मृत्यु भएको छ ।
साथै, झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षका संक्रमित पुरुषको मृत्युु भएको छ । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत