लामो दूरीका यातायात भदौ मसान्तसम्म रोक्ने सरकारको निर्णय

फाइल तस्बिर
अ +
अ -
काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यातायातका साधन तत्काल सञ्चालन नर्गने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भदौ मसान्तसम्म लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । ।
यसअघि भदौ १५ सम्मका लागि लामो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत