आजदेखि पीसीआर परीक्षणको शुल्क घट्यो
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले हाल सशुल्क पीसीआर परीक्षण गरिरहेका सबै प्रयोगशालाहरुले ४ हजार ४०० भन्दा बढी शुल्क लिन नपाउने निर्णय भएको जानकारी दिनुभयो । यसअघि परीक्षणको शुल्क ५ हजार ५ सय तोकिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत