कोरोना संक्रमणबाट पाटनका २९ वर्षीय युवाकाे मृत्यु

फाइल तस्बिर
अ +
अ -
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पाटन मङ्गलबजार घर भएका २९ वर्षका युवाकाे मृत्यु भएको छ । उहाँ साउन २८ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।
आइसीयूमा उपचारका क्रममा गएराती १० वजे पाटन अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएकाे छ ।
हेल्थपाटी
तपाईँको अभिमत