महेन्द्रप्रसाद श्रेष्ठलाई कोभिड–१९ फोकल पर्सनको जिम्मेवारी
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बाह्रौँ तहका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई कोभिड–१९ फोकल पर्सनको जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई फोकल पर्सनको जिम्मेवारी दिनुभएको हो।
हेल्थपाटी
तपाईँको अभिमत