स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भए संक्रामक रोग ऐनअनुसार कारबाही
अ +
अ -
ललितपुर । ललितपुर जिल्लामा स्वास्थ्यकर्मीमाथि कुनै पनि दुर्व्यवहार भएमा संक्रामक ऐनअनुसार कारबाही गरिने भएको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कन्ट्याक्ट ट्रेसिङलाई कसरी सूक्ष्म तरिकाले अघि बढाउने भन्ने विषयमा छलफल कार्यक्रममा ललितपुर जिल्लाका ६ स्थानिय नगर तथा गाउँपालिका प्रमुखहरुले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएमा कारबाही गर्ने निर्णय गरेका हुन् । पछिल्लो दिन स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार बढ्दै गएका छन् ।
हेनुहोस् निर्णय :
तपाईँको अभिमत