उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन कोमामा
अ +
अ -
प्योङयाङ । उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन कोमामा जानुभएको छ । कुटनीतिज्ञ चाङ सङ मिनले सर्वाेच्च नेता कोमामा रहनुभएको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेता उन कोमामा रहँदैगर्दा उहाँकी बहिनी किम यो जोङलाई देश हाँक्ने जिम्मेवारी दिने तयारी भइरहेको जनाइएको छ । उनलाई के भएको भन्नेबारे खुलाइएको छैन । एजेन्सी ।
हेल्थपाटी
तपाईँको अभिमत