नेपालमा पनि कोरोनाको खोपको परीक्षण हुँदै
अ +
अ -
काठमाडौं । नेपालमा पनि कोरोना विरुद्धको खोपको क्लिनिकल ट्रायल हुने भएको छ ।
स्वास्थ्य नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य मन्त्रालयकाृ स्विकृतिमा चीन, रसिया र बेलायतले बनाएको कोरोनाको खोप परीक्षण गर्न लागिएको जानकारी दिएको छ ।
यी ३ देशले बनाएको खोप नेपालमा तेस्रो चरणको परीक्षण हुन लागेको हो ।
हेल्थपाटी 
तपाईँको अभिमत