शिक्षण अस्पतालका थप ४ जना नर्सलाई कोरोना
अ +
अ -
काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका थप ४ जना नर्सलाई कोरोना संक्रमण भएको छ । आज संक्रमण पुष्टि भएका उनीहरुसहित हालसम्म ७० जनालाई कोरोना पुष्टि भएको अस्पतालका कोभिड फोकल पर्सन डा.सन्तकुमार दासले जानकारी दिनुभयो ।
उहाँले डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरि ५ महिनामा ७० जनालाई कोरोना संक्रमण भएको बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत