ललितपुरकाे निदान अस्पतालका नर्ससहित ११ जनामा कोराेना
५५ जना कर्मचारीलाई परीक्षण गर्दा ११ संक्रमित

फाइल तस्बिर
अ +
अ -
काठमाडौं । ललितपुरस्थित निदान अस्पतालका नर्ससहित ११ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ । साउन ३२ गते अस्पतालका ५५ जनाको स्वाब संकलन गरि परीक्षण गर्दा ११ जनालाई पोजेटिभ देखिएको छ ।
संक्रमण पुष्टि हुनेमा नर्स, हाउसकिपिङ लगायतका कर्मचारी रहेका ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत