काठमाडौं उपत्यकामा आज १७२ कोरोना संक्रमित थपिए
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज थप १७२ जनालाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले काठमाडौंमा १२६, ललितपुरमा ३६ र भक्तपुरका ८ गरि १७२ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
तपाईँको अभिमत