बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुई नर्सलाई कोरोना

अ +
अ -
धरान । धरानस्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा कार्यरत दुई स्टाफ नर्समा कोरोना संक्रमण देखिएको छ । प्रतिष्ठानको एमआइसीयूमा कार्यरत २ जना संक्रमण देखिएको प्रतिष्ठान स्रोतले जनकारी दिएको छ ।
दुवैजनालाई बीपीकै कोभिड अस्पतालमा भर्ना गरिएको जनाइएको छ । अस्पतालमा उपचाररत महिलामा संक्रमण देखिए पछि कन्ट्याक्ट ट्रेसिङक दुई नर्सहरुमा संक्रमण देखिएको स्रोतको जनकारी दिएको छ ।
तपाईँको अभिमत