कोरोना संक्रमित बढेपछि कलंकी क्षेत्रका पसलहरु बन्द
अ +
अ -
काठमाडौं । कोरोना संक्रमित थपिदै गएपछि कलंकी क्षेत्रका पसलहरु बन्द गराइएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा संक्रमित बढ्दै गएकाले कलंकी क्षेत्रका अत्यावश्यक बाहेकका अन्य पसल,व्यवसाय, होटल, रेस्टुरेन्ट बन्द गरिएको महानगरी प्रहरी वृत्त , कालिमाटीका डिएसपी रूगम कुँवरले जानकारी दिनुभयो । उहाँले वडा नम्बर १४ मा २५ जनाभन्दा बढीलाई संक्रमण पुष्टि भएको बताउनुभयाे ।
तपाईँको अभिमत