कोरोनाबाट थप एक जनाको मृत्यु, चार दिनदेखि ज्वरो

फाइल तस्बिर
अ +
अ -
सप्तरी । कोरोना संक्रमणबाट फेरि थप एक जनाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालयले हिजो कोरोना संक्रमणको पुष्टि हुनेवित्तिकै राजविराजमै रहेको कोभिड आइसोलेसनमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । चार दिन अघि देखि ज्वरो देखिएपछि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत