संक्रमण पुष्टि भएका शिक्षण अस्पतालका डाक्टरकी श्रीमतिलाई पनि कोरोना
अ +
अ -
काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका शिक्षण अस्पताल महाराजगञ्जको वीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका डाक्टरको श्रीमतिलाई पनि संक्रमण देखिएको छ । दृष्टि विशेषज्ञलाई मंगलबार कोरोना पुष्टि भएको थियो ।
स्रोतका अनुसार संक्रमित डाक्टर एक हप्तादेखि अस्पताल जानुनभएको र हाल उहाँ होम आइसोलेसनमा हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत