स्वास्थ्य मन्त्रालयका ३ जनालाई कोरोना संक्रमण
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत ३ जनालाई कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार ३ कार्यालय सहयोगीलाई कोरोना पुष्टि भएको हो ।
गत शुक्रबार मन्त्रालयमा कार्यालय सहयोगी तथा सवारी चालक समेत गरी ८४ जनाको नमूना संकलन गरिएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत