त्रिवि शिक्षण अस्पतालमा १५ जना स्टाफ नर्स माग
अ +
अ -
काठमाडौं । त्रिवि शिक्षण अस्पतालले १५ जना स्टाफ नर्स माग गरेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान, कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा आन्तरिक स्रोतबाट तलबभत्ता उपलब्ध गराउने गरि करार सेवामा स्टाफ नर्स मागिएको अस्पतालले जनाएको छ ।
योग्यता पुगेका नेपाली नागरिकलाई ६ दिनभित्र आवेदन दिन भनिएको छ ।
तपाईँको अभिमत