स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पूर्व सचिव डा. सेनेन्द्रराज उप्रेती
अ +
अ -
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । उप्रेती पूर्व स्वास्थ्य सचिव पनि हुनुहुन्थ्यो ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।
स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधि चार वर्षको हुनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत