काठमाडौंमा थप ३ जनालाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । काठमाडौमा थप ३ जनालाई कोरोना भाइरस रोग(कोभिड - १९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा १०० जनालाई कोरोना पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ९९४ पुगेको छ । हालसम्म १२ हजार ६८४ जना डिस्चार्ज भएका छन् । ४२ जना संक्रमितको मृत्यु भएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत