स्वास्थ्यमन्त्रीको निजी सचिवसमेत रहनुभएका उपसचिव पौडेलको सरुवा
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव लिलाराज पौडेलको सरुवा भएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निजी सचिवकोसमेत जिम्मेवारी पाउनुभएका पौडलेलाई जिल्ला समन्वय समितिकाे कार्यालय रुकुमपूर्व सरुवा गरिएको हो ।
उहाँ मन्त्रालयको नीति योजना महाशाखामा कार्यरत हुनुहुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत