स्वास्थ्य सामग्री खरिदमा संलग्न अधिकारीहरूलाई लेखा समितिमा प्रश्नको चाङ

असार ३० गते मंगलबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठक ।
काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेपछि संसदको सार्वजनिक लेखा समितिले यसबारे छानबिन गरिरहेको छ ? मंगलबार बसको समितिको बैठकमा छलफलका लागि स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठ र मन्त्रालयका विज्ञ सल्लाहकारहरूलाई छलफलका लागि बोलाइएको थियो।
समितिले सचिव कोइराला, तत्कालीन महानिर्देशक श्रेष्ठ र सल्लाहकारहरुलाई छुट्टाछुट्टा प्रश्नहरू राखी छलफल गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले स्वास्थ्य सामाग्री खरीद प्रक्रयामा बाध्यात्मक तवरले आफू वार्ता टोलीको संयोजक भएको समिति समक्ष बताउनुभयो। उहाँले आफू नियतले संयोजक नभएको भन्दै संयोजक हुनु वाध्यात्मक परिस्थिति रहको जानकारी दिनु भयो। बैठकमा कार्कीले आफू आपूर्तिमा अहिलेसम्म संलग्न नभएको जिकिर गर्नुभयो।
संसदको सार्वजनिक लेखा समितिमा कसलाई के प्रश्न सोधियो ?
स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव यादव कोइरालालाई सोधिएका प्रश्न

स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठलाई सोधिएका प्रश्न

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकारहरूलाई सोधिएका प्रश्न

हेल्थपाटी
तपाईँको अभिमत