काठमाडौंमा एक कोरोना संक्रमितको मृत्यु, संख्या ३६ पुग्याे

प्रतिकारात्मक तस्बिर
अ +
अ -
काठमाडौं । केएमसी अस्पताल सिनामंगलमा उपचाररत एक कोरोना पोजेटिभ बिरामीको मृत्यु भएको छ ।
काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । अस्पताल प्रशासन विभागका दिपक बस्नेतका अनुसार ती पुरुषमा अन्य स्वास्थ्य समस्या पनि थियो र पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको हो ।
ती पुरुषको हिजो उपचारका क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना पाजेटिभ व्यक्तिको मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत