मास्क नलगाई हिड्दा पक्राउ, १०० रुपैयाँ तिरेर छुटे

फाइल फोटो
अ +
अ -
काठमाडौं । लकडाउन खुकुलो भएसँगै लापरवाही बढ्को भन्दै सोमबार गृहमन्त्रालयले मास्क नलगाई बाहिर हिड्नेलाई कारबाही गर्न प्रहरीलाई दिर्देशन दिएको थियो । यसैबीच प्रदेश २ को सिरहामा मास्क नलगाई हिड्दा कारवाहीमा परेकाहरु १०० रपैयाँ जरिवाना तिरेर ६४ जनालाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
संक्रमण रोग ऐन २०२० अनुसार कारवाही लागि जिल्ला प्रशासन कार्यालय पठाइएका उनीहरु जरिवाना तिरेर फेरि यस्तो गल्ती नगर्ने सर्तमा छुटेको प्रहरीको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत