स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा.राधिका थपलिया
अ +
अ -
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी डा. राधिका थपलियाले पाउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव थपलियालाई दिएको हो ।
गत असार १७ गते कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले पदबाट राजिनामा दिनुभएको थियो । उहाँको राजिनामा स्वीकृत भने भइसकेको छैन् ।
हेल्थपाटी
तपाईँको अभिमत