एकैदिन ७४० संक्रमित थपिए, सख्या १५ हजार २५९ पुग्याे
८२३ जना डिस्चार्ज
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४० लाई कोरोना भाइरस रोग(कोभिड–१९)को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले ४ हजार ४८३ जनाको पीसीआर परीक्षण भएकोमध्ये ७४०लाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो ।
यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत