सरकारी विद्यालयका लागि २० जना नर्सकाे माग

अ +
अ -
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विद्यालयका लागि २० जना नर्स माग गरेको छ ।
नगरपालिकाले विद्यालय नर्सिङ कार्यक्रम सञ्चालनको लागि विद्यालय स्वास्थ्य तथा नर्सिङसेवा सञ्चालन कार्यविवधि २०७६ अनुसार योग्यता पुगेका नर्सलाई ७ दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरेको छ ।

तपाईँको अभिमत