स्वास्थ्य सेवा विभागले गर्यो नर्स तथा स्वास्थ्यकर्मीहरुको स्तरवृद्धि (नतिजासहित)
अ +
अ -
काठमाडौं । स्वास्थ्य सेवा विभागले २ वर्षदेखि रोकिएको स्वास्थ्यकर्मीहरुको स्तरवृद्धि प्रक्रृया अघि बढाएको छ । जसअनुसार २०७५ पुस देखि रोकिएको स्वास्थ्यकर्मीको स्तरवृद्धि अन्तर्गत नर्सिङ तथा पारामेडिक्स समूह तर्फ चौथो तहदेखि छैठौं तहसम्मको स्तरवृद्धि गरेको छ ।
चौथोबाट पाचौ तहमा स्तरब्रीद्धी पत्र नर्सिङ तर्फ
पाचौबाट छैठौ र छैठौबाट सातौ तहमा स्तरब्रीद्धी पत्र नर्सिङ तर्फ
छैठौ तहबाट सातौँ तहमा स्तरब्रीद्धी पत्र (पारामेडिक्स)
हेल्थपाटी
तपाईँको अभिमत