शिक्षण अस्पतालमा घाँटीको अप्रेशन गरिएका ४५ दिने शिशुलाई कोरोना

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज । फाइल फोटो
अ +
अ -
काठमाडौं । त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा घाँटीको शल्यक्रिया गरिएको ४५ दिने शिशुलाई कोरोना भाइरस रोगको संक्रमण भएको छ । शिक्षण अस्पतालमा नै जन्मिएको ती शिशुलाई सास फेर्न समस्या भएपछि घाँटीको शल्यक्रिया गर्नुअगाडि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले स्रोतले जानकारी दिएको छ ।
जन्मिएदेखि नै शिुशुको स्वास्थ्यमा विभिन्न समस्या आएपछि शिशु ४५ दिनदेखि अस्पतालमै रहेको छ । हाल शिशुकाे शिक्षण अस्पतालको आइसोलेसेनमा उपचार भइरहेकाे छ ।
हेल्थपाटी
तपाईँको अभिमत