२०३० सम्म प्रत्येक घरमा एक मानसिक रोगी हुने, योग गरे जाेगिने (भिडियो)
अ +
अ -
काठमाडौं। बदलिँदो जीवनशैली र खानपानले अनेक प्रकारका रोग देखिरहेकाे छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.वासुदेव उपाध्याय भन्नुहुन्छ, "अहिलेकै अवस्थामा जिवन अगाडि बढाउँदा २०३० सम्म प्रत्येक घरमा एक जना मानसिक रोगी हुनेछन् । योगलाई आत्मसात गरे ती रोगलाई न्यूनीकरण गर्न सकिन्छ" ।
उहाँका अनुसार सम्पूर्ण जीवन जिउने पद्धती नै योग हो योग यस्तो सरल र प्राकृतिक विधि हो जसले मानिसलाई स्वस्थ र उर्जावान बनाउँछ । मनलाई ईन्द्रियहरूको नियन्त्रणबाट स्वनियन्त्रण गर्नु नै योग हो ।
योग के हो ? योगले के–के फाइदा पुग्छ हेरौँ भिडियो :
तपाईँको अभिमत