२४ घण्टामा थपिए ३३१ कोरोना संक्रमित, जम्मा संख्या ८६०५
अ +
अ -
काठमाण्डाै । पछिल्लो २४ घण्टामा नेपालमा ३३१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा देशभर ३३१ कोरोना संक्रमित थपिएका जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुगेको छ । अहिलेसम्म नेपालका ७७ मध्ये ७४ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत