मेरो लासको १० फिट टाढा रहनु भन्दै संक्रमितले गरे आत्महत्या

प्रतिकारात्मक तस्बिर
अ +
अ -
काठमाडौं । भारत हरियाणा अंबालाका एक कोरोना संक्रमितले अस्पतालमा आत्महत्या गरेका छन् ।
संक्रमितले आफु उपचाररत अस्पतालको बाथरुममा आत्महत्या गरेका थिए । यमुनानगरस्थित जगाधरी सेक्टर १७ मा बस्दै आउनुभएका संक्रमितले कोरोनाको डरले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
प्रहरीका अनुसार आत्महत्या अगाडि ति संक्रमितले आफ्ना आफन्तलाई अन्तिम संस्कारको समयमा १० फिट टाढा रहनु भनी एक सन्देश पठाएका थिए । आजतक ।
हेल्थपाटी
तपाईँको अभिमत