थपिए ३८० कोरोना संक्रमित, संख्या ६५९१ पुग्यो
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा गरी ३८० जनालाई कोरोना भाइरस रोेग(कोभिड १९)को पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस बिफिङका क्रममा ३८० लाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो।
यो संगै कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ।
हेल्थपाटी 
तपाईँको अभिमत