बाँके र बर्दियामा थप १० जनालाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । बाँके र बर्दियामा थप १० जनालाई कोरोना भाइरस रोग(कोभिड १९)को पुष्टि भएको छ । भेरी अस्पतालले आज दिउँसो १ बजे गरेको अद्यावद्यिक अनुसार बर्दियाका ९ बाँकेका १ जना रहेका छन् । संक्रमित सबै पुरुष रहेको अस्तपतालले जनाएको छ ।
तपाईँको अभिमत