क्वारेन्टाइनमै किशोरीले जन्माइन् शिशु

फाइल फोटो
अ +
अ -
काठमाडौं । प्यूठानको एक क्वारेन्टाइनमा बसेकी किशोरीले शिशु जन्माएकी छिन्। नौवहिनी गाउँपालिका–७ खानीगाउँकी किशोरीले शुक्रबार राति नेरा आधारभूत विद्यालयको क्वारेन्टाइनमै शिशुलाई जन्म दिएकी हुन्
श्रीमानसँगै भारतबाट आएकी १८ वर्षीय किशोरी सरस्वती पुन केही दिनदेखि क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।
‘स्वास्थ्यकर्मीहरु क्वारेन्टाइन गएर उनको स्वास्थ्य अवस्थाबारे बुझी क्वारेन्टाइनमा राख्ने कि घर पठाउने भन्ने निर्णय गर्ने भएका छन्।
हेल्थपाटी
तपाईँको अभिमत