४४८ अहिले सम्मकै उच्च संक्रमित, संख्या ५०६२ पुग्याे
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४८ जनालाई कोरोना भाइरस रोग (कोभिड १९)को पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । यो संगै कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।
हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।
तपाईँको अभिमत