गण्डकीमा थप ३७ जनालाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । गण्डकी प्रदेशको ४ जिल्लामा थप ३७ जनालाई कोरोना भाइरस रोग (कोभिड १९) को पुष्टि भएको छ । आज बिहान ६: १५ बजेको अद्यावद्यिक अनुसार पर्वतमा १३, स्याङजामा २२, तनहुँमा १ र नवलपरासी बर्दघाटमा १ जनालाई कोरोना पुष्टि भएको छ । सबैलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । यो संगै गण्डकीमा संक्रमितको संख्या १८८ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत