कर्णालीमा थप ५५ लाई कोरोना पुष्टि, ३१ जना डिस्चार्ज
अ +
अ -
सुर्खेत । कर्णाली प्रदेशमा थप ५५ जनालाई कोरोना भाइरस रोग(कोभिड १९)को पुष्टि भएको छ । यो संगै कर्णालीमा संक्रमितको संख्या ७६३ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुम दैलेखका १ देखि ५० वर्ष उमेरसम्मका ४३ जना पुरुष, ६ महिनाका एक बालका र ४ महिला गरि ४८ जना, सुर्खेतका ६ र काठमाडौं स्थायी घर भएका तर हाल चिंगाडमा रहेका एक जना पुरुष रहेका छन् । यस्तै प्रादेशिक अस्पताल सुर्खेतबाट आज ३१ ज्ना डिस्चार्ज भएका छन् । यो संगै कर्णाली प्रदेशमा निको भई ६० जना डिस्चार्ज भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत