कोरोना संक्रमित डिस्चार्ज हुनेक्रम बढ्दै, कहाँ – कति ?
अ +
अ -
काठमाडौं । आज इलाममा कोरोना भाइरस रोग(कोभिड १९) को संक्रमण देखिएसंगै नेपालको ७२ जिल्लामा संक्रमण फैलिएको छ । मनाङ,मुस्ताङ, रसुवा,ओखलढुंगा र रुकुम पश्चिममा संक्रमण देखिएको छैन । हालसम्म नेपालमा ५८४ जना कोभिड १९का बिरामी सञ्चो भएर डिस्चार्ज भएका छन् । आज मात्रै ९६ जना संक्रमित डिस्चार्ज भए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउसो अद्यावद्यिक गरेको विवरण अनुसार संक्रमण पुष्टि भएको संख्या ४ हजार ८५ पुगेको छ भने १५ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत