थपिए ३२३ जना कोरोना संक्रमित, जम्मा संख्या ४०८५ पुग्यो
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३२३ जना कोरोना भाइरस रोग(कोभिड १९)का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमित थपिएको जानकारी दिनुभयो । यो संगै नेपालमा संक्रमितको संख्या ४०८५ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत