भरतपुर अस्पतालको आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु
अ +
अ -
चितवन । चितवनमा उपचाररत कोरोना संक्रमित बृद्दको मृत्यु भएको छ । भरतपुर अस्पतालको आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८ वर्षिय पुरुषको मृत्यु भएको हो । उहाँलाई नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको थियो । मंगलबार विहान ७ बजेर ६ मिनेटमा उहाँको मृत्युु भएको हो । मृतकको शव भरतपुर अस्पतालको आईसीयूमै रहेको छ ।
हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत