विदेशबाट ल्याइएका नेपालीलाई राखिने २९ होटल क्वारेन्टाइन (सूचिसहित)

अ +
अ -
काठमाडौं । विदेशबाट फर्किएका नेपालीहरूलाई क्वारेन्टाइनका लागि सरकारले २९ वटा होटल छुट्याएको छ । होटलमा बस्ने नेपालीहरुले खर्च भने आफैले ब्यहोर्नपर्नेछ ।
कोरोना भाइरस रोग नियन्त्रणका लागि विदेशबाट आउने नेपालीका लागि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलो चरणमा सार्वजनिक गरेको २९ वटा होटलको सूचीमा एकतारेदेखि चारतारे होटलसम्म छन् ।
यी हुन् क्वारेन्टाइनका लागि सार्वजनिक गरिएका होटलहरू :





तपाईँको अभिमत